नेपाल टिम्बर प्रोडक्ट प्रा लिबाट चितवन भरतपुर मा स्थापना हुन लागेको सिजनिंग तथा ट्रीटमेन्ट प्लांट सहितको आधुनिक काष्ठ उद्योगको सुपरिवेक्षण का लागी एक जना युवा वन प्राविधिक  (सरकारि तथा गैरसरकारि संस्थामा काम नगरेको) आवश्यक  परेकोले ईच्छुक वन प्राविधिक ले सम्पर्क  गर्नु हुन अनुरोध छ।  

पारिश्रमिक तथा सेवा सुविधा  सस्थाको नियमानुसार हुनेछ ।

Email us at: banbanknp@gmail.com